ओली समुहमा लागेका ६ जना मन्त्रीहरु मध्ये २ जसपा तिर ,२ प्रचण्ड- नेपालसमुह तिर खुल्ने तयारीमा

काठमाडौं / दसवर्षे सशस्त्र जनयुद्धको मुख्य जगमा १९ दिने जनआन्दोलन समेतको योगफलस्वरूप प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता राजनीतिक उपलब्धिहरू क्रमशः खारेज गर्दै प्रकारान्तरले ०४७ कै राजतन्त्रात्मक रूढीवादी–प्रतिक्रियावादी संसदीय व्यवस्थाको पुनरूत्थान गर्न लागेको खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा पछिल्लो चरण थपिएका चार जना मन्त्रीहरू नै ओली समूह परित्याग गर्ने तयारीमा लागेको बुझिएको छ । विगतमा … Continue reading ओली समुहमा लागेका ६ जना मन्त्रीहरु मध्ये २ जसपा तिर ,२ प्रचण्ड- नेपालसमुह तिर खुल्ने तयारीमा